१२ पुस २०८२, शनिबार

नेकपा एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री रायमाझीद्वारा मतदान

प्रकाशित मिति :  20 November, 2022 8:17 am


अर्घाखाँची । नेकपा एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।

रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मा.वि ,सन्धिखर्क-९ मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी अर्घाखाँची प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस !