नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री पुनले गरे मतदान
प्रकाशित मिति : 20 November, 2022 8:27 am
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।
रोल्पा नगरपालिका ७ मा रहेको बालउदय माबि माडिचौर मतदान केन्द्रबाट पुनले मतदान गरेका हुन् । पुन रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।








