१२ पुस २०८२, शनिबार

पूर्वउपसभामुख पुष्पा भुसालद्वारा मतदान

प्रकाशित मिति :  20 November, 2022 8:55 am


अर्घाखाँची । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले मतदान गरेकी छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीमा प्रतिनिधि सभाकी साझा उम्मेदवार भुसालले सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको टुँडिखेल मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !