१२ पुस २०८२, शनिबार

मतदानपछि स्वर्णिम वाग्लेले भने, ‘सोझो गठजोड भन्दा फरक नतिजा आउने आकलन’

प्रकाशित मिति :  20 November, 2022 11:17 am


काठमाडाैं । अर्थशास्त्री स्वार्णिम वाग्लेले आँकलन गरेभन्दा फरक नतिजा आउने आकलन गरेका छन् । मतदान गरेपछि वाग्लेले यसपटक जनतामा निर्क कम उत्साह देखिएको बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“विगत ३१ वर्षदेखिका निर्वाचनहरूमा सहभागी वा चासो राख्दै आएकोमा यसपटक जनतामा निकै कम उत्साह देखियो। वितृष्णा छ।”

उनले सोझो गठजोड भन्दा फरक नतिजा आउने आकलन गर्दै राजनीति सुधार्न बाध्य पार्ने नयाँ बिन्दुमा पुग्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“ सोझो गठजोड भन्दा फरक नतिजा आउने आकलन। राजनीति सुधार्न वाध्य पार्ने नयाँ बिन्दुमा पुग्छौं कि ?”



प्रतिक्रिया दिनुहोस !