५ फाल्गुन २०८२, मंगलबार

नेतृ पदमा अर्यालले गरिन मतदान

प्रकाशित मिति :  20 November, 2022 12:24 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा का उम्मेदवार पदमा कुमारी अर्यालले मतदान गरेकी छन् ।

अर्यालले आफ्नै निर्वाचन क्षेत्र वालिङ नगरपालिका थुमपोखरा स्वास्थ्यचौकी मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी छ ।



प्रतिक्रिया दिनुहोस !