१२ पुस २०८२, शनिबार

कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

प्रकाशित मिति :  21 November, 2022 6:57 am


काठमाडौं । कास्की क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।

प्रतिनिधि सभातर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ३ सय ८९ मतसहित प्रारम्भिक अग्रता कायम गरेका हुन् ।

त्यस्तै नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !