८ पुस २०८२, मंगलबार

भक्तपुर क्षेत्र नं २ मा दुर्लभ थापाको अग्रता

प्रकाशित मिति :  21 November, 2022 8:25 am


भक्तपर । भक्तपुर क्षेत्र नं २ मा दुर्लभ थापाले अग्रता लिएका छन्। ५ हजार ९० मतगणना भएकोमा कांग्रेसका दुर्लभ थापाले २ हजार २ सय ३१ मत पाएका छन्।

एमालेका महेश बस्नेतले १ हजार ६ सय ३२ मत पाएका छन्। २०७४ मा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नं २मा बस्नेत निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !