५ फाल्गुन २०८२, मंगलबार

काठमाडौं क्षेत्र नं १ को मतगणना सुरु

प्रकाशित मिति :  21 November, 2022 10:26 am


काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीबाट पूर्व डीआईजी रमेश खरेल लगायत उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !