१२ पुस २०८२, शनिबार

स्याङ्जामा साढे १२ बजेदेखि मतगणना सुरु हुने

प्रकाशित मिति :  21 November, 2022 10:33 am


काठमाडौं । स्याङ्जामा साढे १२ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

स्याङ्जामा क्षेत्र नम्बर १ मा ७१ हजार २ सय ७३ अर्थात ५५.९३ र क्षेत्र नम्बर २ मा ६९ हजार ९ सय २८ अर्थात ५९.९३ प्रतिशत मत खसेको छ ।



प्रतिक्रिया दिनुहोस !