८ पुस २०८२, मंगलबार

काठमाडौं क्षेत्र नं ७ मा घण्टीको अग्रता

प्रकाशित मिति :  21 November, 2022 10:37 am


काठमाडौं । काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ।

एक हजार ५ सय ४३ मतगणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३ सय ७६ मत पाएका छन् ।

नेकपा एमालेका श्यामकुमार घिमिरेले ३ सय ६ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी मानुषी यमीले २ सय ९३ मत ल्याएकी छन्।



प्रतिक्रिया दिनुहोस !