१२ पुस २०८२, शनिबार

काठमाडाैं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंहकाे अग्रता, मिश्र पछ्याउँदै

प्रकाशित मिति :  21 November, 2022 11:19 am


काठमाडौं । काठमाडाैं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् ।

सिंह ८१६ मत सहित अग्रस्थानमा छन् ।

उनलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । मिश्रले ७३५ मत पाएका छन् ।

नेकपा एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !