सप्तरी २ मा सीके राउतको सुरुवाति अग्रता
प्रकाशित मिति : 21 November, 2022 11:32 am
काठमाडौं । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिएका छन्। जनमत पार्टीले ५१ मत ल्याएर सुरुवाती अग्रता लिएका हुनन्।
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का जयप्रकाश ठाकुर २५ मत ल्याएर दोस्रो स्थानमा छन् भने, जसपा अध्यक्ष उपेन्द्र यादव २४ मत ल्याएर तेस्रो छन्।








