१२ पुस २०८२, शनिबार

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा गगन थापालाई अग्रता

प्रकाशित मिति :  21 November, 2022 12:26 pm


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा गगन थापाले सुरूवाती अग्रता लिएका छन् ।

एक हजार ५११ मत गन्दा नेपाली कांग्रेसका उमेदवार गगन थापाले ६६८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उमेदवार राजन भट्टराईले ६३३ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !