८ पुस २०८२, मंगलबार

भत्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता

प्रकाशित मिति :  21 November, 2022 12:53 pm


काठमाडौं । भत्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुवाती अग्रता लिएको छ । १ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन् । दाेस्राेमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् । यसैगरी तेस्राेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले २९२ मत पाएका छन् भने चौथोका माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !