रोल्पामा मत गणना सुरु
प्रकाशित मिति : 21 November, 2022 3:11 pm
रोल्पा । रोल्पामा मत गणना सुरु भएको छ ।
रोल्पामा ४६.३८ प्रतिशत मत खसेको थियो । रोल्पामा २ लाख ४५ हजार ३ सय ७५ मतदाता रहेकोमा ६७ हजार ४ सय ३७ मत खसेको हो ।
रोल्पामा १ प्रतिनिधि सभा सदस्य र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।








