१२ पुस २०८२, शनिबार

अर्घाखाँचीमा नेकपा एमालेकाे अग्रता,दाेस्राेमा कांग्रेस

प्रकाशित मिति :  21 November, 2022 4:59 pm


अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेले अग्रता लिएको छ ।

मालारानी गाउँपालिकाको खनदह, सिद्धार्थ मावि र किरण मावि केन्द्रको प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले १ हजार १ सय ८६ मत ल्याएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले ७ सय ४७ मत प्राप्त गरेकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले ६४ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !