रोल्पा प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार सिजलको अग्रता
प्रकाशित मिति : 21 November, 2022 5:17 pm
रोल्पा । रोल्पा प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुनले अग्रता लिएका छन् ।
३ सय १ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले १४४ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ६८ मत पाएका छन् ।








