रोल्पामा प्रतिनिधि सभा तर्फ वर्षमान पुनकाे अग्रता
प्रकाशित मिति : 21 November, 2022 5:28 pm
रोल्पा । रोल्पामा प्रतिनिधि सभा तर्फ वर्षमान पुनले अग्रता लिएका छन् ।
१ हजार १६ मत गणना हुँदा पुनले ६९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २०२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका लिला रावलले ८१ पाएका छन् ।








