स्याङ्जा १ मा कांग्रेसको अग्रता
प्रकाशित मिति : 21 November, 2022 5:35 pm
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता लिएका छन् । थापाले ७२६ मतसहित अग्रता लिएका हुन् ।
त्यसैगरि १५८९ मत गणना हुदाँ नेकपा एमालेका नारायण मरासिनीले ५६६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ३६६ मत प्राप्त गरेका छन् ।








