कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेलाई अग्रता
प्रकाशित मिति : 21 November, 2022 6:04 pm
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ को मतणना जारी छ ।
प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका बलराम अधिकारीले ५०४ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का चक्रपाणी खनालले ४२० मत प्राप्त गरेका छन् ।








