१२ पुस २०८२, शनिबार

गुल्मी २ मा गोकर्ण विष्टको अग्रता कायमै, पछि परिन झाँक्री

प्रकाशित मिति :  22 November, 2022 7:34 am


गुल्मी । गुल्मी क्षेत्र न. २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाएका छन् ।

विष्टले २ हजार ३ सय भन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ ।



प्रतिक्रिया दिनुहोस !