रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका विष्णु पौडेल पछि परे
प्रकाशित मिति : 22 November, 2022 7:39 am
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका विष्णु पौडेल पछि परेका छन् ।
६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन् भने एमालेका विष्णु पौडेलले १९४४ मत पाएका छन् ।
यस क्षेत्रमा १ सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको थियो ।








