१२ पुस २०८२, शनिबार

रोल्पामा लुम्बिनी प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार सिजलकाे अग्रता कायमै

प्रकाशित मिति :  22 November, 2022 7:49 am


रोल्पा । रोल्पामा लुम्बिनी प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन सिजलले आफ्नो अग्रता कायमै राखेका छन् ।

प्रदेशसभा ख मा ५ हजार ९१० मत गणना हुदा स्वतन्त्र पुनले २ हजार ४११ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदार नेपाली कांग्रेसका अमरसिंह पुनले १ हजार ६ सय ८९ प्राप्त गरेका छन् ।

नेकपा एमालेका प्रेम वहादुर घर्तीमगरले १ हजार ३५४ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !