१२ पुस २०८२, शनिबार

रूपन्देही क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका शाह अगाडि

प्रकाशित मिति :  22 November, 2022 7:58 am


रुपन्देही । रूपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभातर्फ जारी मत गणनामा नेपाली कांग्रेसका भरतकुमार शाह अगाडि रहेका छन् । उनी ३२७९ मतका साथ अग्रस्थानमा रहेका छन् ।

एमालेका वासुदेव घिमिरेले ३,१२७ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका भीष्मकुमार रानाले ७५४ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ५ को मतगणना गैंडहवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !