काठमाडौं २ मा रास्वपाकी सोविता गौतमको अग्रता कायमै, घर्ती र पोख्रेलको मत बराबर
प्रकाशित मिति : 22 November, 2022 8:59 am
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ ।
सावितालाई नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले पछ्याइरहेकी छन् । १३,९,८४ मत गणना हुँदा गौतमले ३९५४ मत ल्याकी छन् भने माओवादी केन्द्रकी घर्तीले ३०२४ मत पाएकी छन् ।
यस्तै राप्रपाकी कुन्तीदेवी पोख्रेलले ३०२४ मत पाउँदा नेकपा एमालेका मणिराम फुयालले २५७१ मत पाएकी छन् ।








