काभ्रे–२: हुमागाईले अग्रता बढाए, पछ्याउँदै गोकुल बाँस्कोटा
प्रकाशित मिति : 22 November, 2022 9:17 am
काभ्रे । काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता कायमै राखेका छन् ।
सात हजार आठ ५० मत गनिसक्दा हुमागाईले चार हजार एक सय १५ मत प्राप्त गरेका छन् भने बाँस्कोटाले दुइ हजार आठ सय ५३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।








