१३ बैशाख २०८१, बिहिबार

स्याङ्जा १ मा थापाको अग्रता कायमै

प्रकाशित मिति :  22 November, 2022 12:08 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता लिएका छन् । थापाले दुई हजार चार सय ५५ मत सहित अग्रता लिएका हुन् ।

पाँच हजार छ सय ३३ मत गणना हुदाँ नेकपा एमालेका नारायणप्रसाद मरासिनीले दुई हजार दुई सय ५५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ४७३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !