स्याङ्जा १ प्रदेशसभामा एमालेकी सीता सुन्दासको अग्रता
प्रकाशित मिति : 22 November, 2022 4:11 pm
स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभामा नेकपा एमालेकी सीता कुमारी सुन्दासले अग्रता लिएकी छन् । सुन्दासले दुई हजार छ सय ५२ मत सहित अग्रता लिएकी हुन् ।
त्यस्तै गठबन्धनको तर्फबाट नेकपा मओवादी केन्द्रकी अमृता थापाले १ हजार ८ सय ६३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्य लाल श्रेष्ठले ४ सय ४४ मत ल्याएका छन् ।








