५ फाल्गुन २०८२, मंगलबार

तनहुँमा रामचन्द्र पौडेललाई पछि पार्दै एमालेका एकबहादुर राना

प्रकाशित मिति :  22 November, 2022 3:30 pm


काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि पार्दैै नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् ।

कुल ९७५६ मतगणना हुँदा रानाले पौडेलाई १३२ मतले पछि पारेका हुन् ।

एमालेका रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !