८ पुस २०८२, मंगलबार

देउवालाई पछ्याउँदै ढकाल

प्रकाशित मिति :  22 November, 2022 6:44 pm


काठमाडौं । डडेलधुरामा २६ हजार १८ मत गणना हुँदा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अग्रता कायम राखेका छन् ।

मतगणना जारी रहँदा देउवाले १३ हजार १२६ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका सागर ढकालले ७ हजार २ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेपाली काँग्रेस (वीपी) का कर्ण बहादुर मल्लले ३ हजार ८४१ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !