११ पुस २०८२, शुक्रबार

रुपन्देही ५ मा बासुदेब घिमिरे ५ हजार २९९ मतले अगाडि

प्रकाशित मिति :  23 November, 2022 8:45 am


रुपन्देही । रुपन्देहीको क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले अग्रता कायमै राखेका छन् । उनले १९ हजार ५६५ मत ल्याउँदै अग्र स्थानमा रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले १४ हजार २६६ मत पाएका छन् । घिमिरे शाहभन्दा ५ हजार २९९ मतले अगाडि रहेको छन् ।



प्रतिक्रिया दिनुहोस !