८ बैशाख २०८१, शनिबार

स्याङ्जा १ (ख) मा एमालेका सुधिर पौडेल विजयी

प्रकाशित मिति :  25 November, 2022 3:05 pm


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा नेकपा एमालेका सुधीरकुमार पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बुद्धिबहादुर राना ६ मतले पराजित भए ।

पाैडेलले १७ हजार ४४१ र कांग्रेसका रानाले १७ हजार ४३५ मत ल्याएका छन् भने राप्रपाकी शान्तिकुमारी हमालले १ हजार ५७४ मत पाएकी छन् ।

स्याङ्जा १ (क) बाट नेकपा एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् ।



प्रतिक्रिया दिनुहोस !