१३ बैशाख २०८१, बिहिबार

आइतबार यस्तो रहनेछ मौसम

प्रकाशित मिति :  27 November, 2022 7:55 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रूपमा घट्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !