१३ बैशाख २०८१, बिहिबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  27 November, 2022 11:17 am


काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका जानकारी अनुसार शुक्रबार स्थिर रही ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि स्थिर रही ९७ हजार ८०० रुपैयाँमानै कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार १२९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !