१२ श्रावण २०८१, शनिबार

आजको मौसम : तराई भू-भागमा हुस्सु लाग्ने र तापक्रम घट्दै जाने

प्रकाशित मिति :  28 November, 2022 8:10 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका उच्च पहाडी भू(भागहरूमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराई भूभागमा हुस्सु र कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !