१२ श्रावण २०८१, शनिबार

उदयपुर १ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित

प्रकाशित मिति :  30 November, 2022 7:16 am


काठमाडौं । उदयपुर – १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । खड्काले एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै चौथो पटक निर्वाचित भएका हुन् ।

खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत ल्याएकी छिन् । खड्का यसअघि उदयपुर १ बाट २०६४, ०७० र ०७४ मा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !