१२ श्रावण २०८१, शनिबार

दोलखामा माओवादीका कार्कीको अग्रता

प्रकाशित मिति :  2 December, 2022 7:44 am


दोलखा । दोलखामा हिजो बेलुकादेखि मतगणना सुरू भइरहेको छ । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार कार्कीले २ हजार ९१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ११८३ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले ५२ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !