१४ बैशाख २०८१, शुक्रबार

स्याङ्जा २ (ख) बाट कांग्रेसका भट्टराई विजयी

प्रकाशित मिति :  3 December, 2022 9:50 pm


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका महेश भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार८ सय ९ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका श्रेष्ठले १६ हजार ९ सय ९९ ल्याउँदा भट्टराईले १८ हजार ८ सय ८ मत ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !