५ जेष्ठ २०८१, शनिबार

नेपाली कांग्रेसले टुंग्यायाे समानुपातिकतर्फ ३२ सांसद जनाको नाम

प्रकाशित मिति :  10 December, 2022 7:49 pm


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम टुंगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम छनौट गरेर निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ चयन भएका सांसद :

पुरुष

१-जीवन परियार (दलिततर्फ)

२- विमलेन्द्र निधि (मधेसतर्फ)

३-प्रकाशशरण महत (खस आर्यतर्फ)

आदिवासी जनजातितर्फ

१- सरस्वती बजिमय

२- लिलादेवी बोखिम

३- सीताकुमारी राना

४- सुशीला थिङ

५- सपना राजभण्डारी

६- माया राई

७- कुसुम थापामगर

८- मनोरमा सेरचन

खस आर्यतर्फ

१- अम्बिका बस्नेत

२- सरिता प्रसाईं

३- आरजु राणा देउवा

४- ईश्वरी न्यौपाने

५- प्रतिमा गौतम

६- मञ्जु खाँण

७- रमा कोइराला पौडेल

८- कान्तिका सेजुवाल

९-मैना रावल कार्की

मधेसीतर्फ

१- नागिना यादव

२- मुक्ताकुमारी यादव

३- चन्दा चौधरी

४- संगीता मण्डल

५- निनुकुमारी कर्ण

दलिततर्फ

१- शान्ति विक

२-रुपा विक

३- सीता मिजार

४- आशा विक

थारुतर्फ

१- कल्पना चौधरी

२- विनाकुमारी थनेत

मुस्लिमतर्फ

१- जावेदा खातुन् जागा



प्रतिक्रिया दिनुहोस !