१२ श्रावण २०८१, शनिबार

नेपालगञ्जमा टीभीएसको ‘एओजी राइड’ सम्पन्र

प्रकाशित मिति :  13 December, 2022 12:58 pm


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगञ्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनरस ग्रुप (एओजी) राइड आयोजना सम्पन्र गरेकाे छ । राइडमा ३७ जना राइडरहरुको सहभागिता रहेकाे थियाे ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

एओजी राइडमा सहभागी राइडरहरुले अभियानमा सहभागी हुने अवसर दिएकोमा कम्पनीलाई विशेष धन्यवाद दिंदै बाइकिङ प्रविधि सिक्ने मौका समेत पाएको बताए ।



प्रतिक्रिया दिनुहोस !