१२ श्रावण २०८१, शनिबार

पाल्पाको रामपुरमा बालिका मृत अवस्थामा फेला

प्रकाशित मिति :  14 December, 2022 12:19 pm


काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा बुधबार (आज) बिहान शालनाल सहितको नवजात शिशु प्रहरीले मृत अवस्था फेला पारेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार रामपुर नगरपालिका ५ बसपार्क नजिकै रहेको रामपुर फार्ट सिचाईको नहरमा शालनाल सहितको अन्दाजी एक दुई दिनको नवजात शिशु मृत अवस्था फेला परेको हो ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !