१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीको दाबी पेश गर्न राष्ट्रपतिले दिइन ७ दिनको समय

प्रकाशित मिति :  18 December, 2022 5:20 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न सात दिनको समय दिएकी छन्। उनले बहुमत पुर्‍याइ प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरुलाई उक्त समय दिएकी हुन् ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न पुस १० गते आइतबार साँझ ५ बजेसम्म समय दिएकी हुन्।

सरकार गठनका लागि बहुमत पुर्‍याउन पछिल्लाे हप्ता दलहरूका नेता दाैडधुपमा छन् ।



प्रतिक्रिया दिनुहोस !