विश्वकप अर्जेन्टिनाको पोल्टामा प्रकाशित मिति : 18 December, 2022 11:45 pm लुम्बिनी सञ्चार काठमाडौँ । कतार विश्वकपको ट्रफी अर्जेन्टिनाले जितेको छ। फ्रान्ससँगको ३-३ गोलको बराबरीपछिको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले जितेको हो।