१२ श्रावण २०८१, शनिबार

शेखर-गगनबीच जुटेन सहमति, दुवै नेताले उम्मेदवारी दिने आ-आफ्नै अडान

प्रकाशित मिति :  20 December, 2022 12:21 pm


काठमाडौं । संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्ने अझै सहमती जट्न सकेको छैन् ।

लैनचौरको एक होटलमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको हो । दुवै नेताले संसदिय दलको नेतामा उम्मेदवारी दिने आआफ्नो अडानराखेपछि सहमति जुट्न नसकेको हो ।

बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू लगायतका नेताहरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !