१२ श्रावण २०८१, शनिबार

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

प्रकाशित मिति :  21 December, 2022 11:06 am


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

गगनले २५ मत पाउँदा देउवाले ६४ मत ल्याएर विजयी भएका हुन्।



प्रतिक्रिया दिनुहोस !