८ पुस २०८२, मंगलबार

सरकार निर्माणबारे दलहरू तिव्र छलफलमा,ओलीलाई भेट्न प्रचण्ड बालकोटमा

प्रकाशित मिति :  25 December, 2022 2:27 pm


काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

प्रचण्ड पार्टीका नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकोट पुगेका हुन् ।

ओलीलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !