३ फाल्गुन २०८२, आइतबार

उपप्रधानमन्त्रीमा माओवादी केन्द्रबाट नारायणकाजीको नाम सिफारिस

प्रकाशित मिति :  26 December, 2022 10:47 am


काठमाडौं । नेकपा माओवादी केन्द्रले उपप्रधानमन्त्रीका लागि नारायणकाजी श्रेष्ठलाई सिफारिस गरेको छ ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

नयाँ गठबन्धन बनाउँदै प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डले आज अपरान्ह ४ बजे शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदैछन् ।



प्रतिक्रिया दिनुहोस !