९ पुस २०८२, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको लिखित बधाई

प्रकाशित मिति :  30 December, 2022 1:33 pm


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएकाे बधाई पत्र हस्तान्तरण गरेका हुन् ।

भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !