२८ मंसिर २०८२, आइतबार

रौतहट – २ बाट स्वतन्त्र सांसद किरण शाह एमाले प्रवेश

प्रकाशित मिति :  3 January, 2023 9:05 am


काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शाह मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । बालकोटमा एमाले अध्यक्ष ओलीले टीका र खादा लगाएर उनलार्इ पार्टी प्रवेश गराएका हुन।

शाहले गत मंसिरमा भएको चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमलार्इ हराएका थिए ।



प्रतिक्रिया दिनुहोस !