२० मंसिर २०८२, शनिबार

नयाँ संसदको बैठक : शीर्ष नेताहरुले सम्बोधन गर्दै

प्रकाशित मिति :  9 January, 2023 1:53 pm


काठमाडौं । मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक बसिरहेको छ । सोमबार संसद भवन नयाँ वानेश्वरमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सुरु भएको हो ।

संसद अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !